FAQs Complain Problems

सूचना तथा समाचार

तपोवन धार्मिक तथा पर्यटकीय क्षेत्रको समग्र विकासका लागि अन्तरिक्रया कार्यक्रम

तपोवन क्षेत्र धार्मिक तिर्थ स्थलका रुपले परिचित छ । तलकोट गाउँपालिका अन्तरगतको वडा न‌‍ १ मा अवस्थित यो तिर्थ स्थल बझाङ्गको सदरमुकाम चैनपुर बाट झण्डै ५ कि‍‍  मि पुर्व तर्फको सिमानामा पर्दछ । सेति नदीको किनारामा मुलको माध्यामबाट निस्कने बाफ सहितको तातोपानीको स्वरुप नै यस पवित्र स्थलको मुख्य पहिचान

क्षमता विकास तथा कम्प्युटर सम्बन्धित तालिम

तलकाेट गाउँपालिकाका कर्मचारीहरुका लागि क्षमता विकास तथा कम्प्युटर सम्बन्धित तालिम

मिति ः २०७४।११।२५ देखि २९ सम्म 

लैगिक हि‌सा प्रभावितलार्इ सेवा प्रभावकारी

लैगिक हि‌सा प्रभावितलार्इ सेवा प्रभावकारी बनााउन पालिका  स्तरीय अभिमुखीकरण तथा अन्तरक्रिय कार्यक्रम

बहुक्षेत्रिय पाेषाण याेजना

विद्यालय जानबाट बञ्चित किशाेरीहरुलार्इ जीवन उपयाेगी सीप प्रजनन स्वास्थ्य तथा पाेषण सम्बन्धित अभिमुखिकरण २ दिने तालिम

Pages