FAQs Complain Problems

सूचना तथा समाचार

तपोवन धार्मिक तथा पर्यटकीय क्षेत्रको समग्र विकासका लागि अन्तरिक्रया कार्यक्रम

तपोवन क्षेत्र धार्मिक तिर्थ स्थलका रुपले परिचित छ । तलकोट गाउँपालिका अन्तरगतको वडा न‌‍ १ मा अवस्थित यो तिर्थ स्थल बझाङ्गको सदरमुकाम चैनपुर बाट झण्डै ५ कि‍‍  मि पुर्व तर्फको सिमानामा पर्दछ । सेति नदीको किनारामा मुलको माध्यामबाट निस्कने बाफ सहितको तातोपानीको स्वरुप नै यस पवित्र स्थलको मुख्य पहिचान